मे १५ : नयाँ क्लस्टर क्वुन तङमा देखियो, हङकङमा संक्रमित केस २५९
क्रान्ति सुब्बा
मे १५ तारीख आइतबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: २५९.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १६८.कुल संक्रमित संख्या : १,२०८,५०६ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३६१.आयातित केस संख्या : ३३ जना
आयातित केसमध्ये १७ जना विमानस्थलमा पत्ता लागेका थिए । जसमध्ये १४ जना हिजो (१४ तारीख )...