हङकङमा टाइफुन नम्बर ८ जारी
क्रान्ति सुब्बा
हङकङ अब्जर्भेटरीले नोभेम्बर २ तारीख दिउँसो १:४० बजे नम्बर ८ टाइफुन सिग्नल जारी गरेको छ । र यो सिग्नल नोभेम्बर ३ तारीख बिहान २ बजे सम्म जारी रहनेछ । तुफान नाल्गाका कारण हङकङमा विस्तारै झरी वर्षा रातभर हुनेछ ।
नोभेम्बर २ तारीख बेलुकी ६ बजेको रिपोर्ट अनुसार यो टाइफुन हङकङ देखि करिब १२० किलोमीटर दक्षिण -दक्षिणपुर्व आइपुग्ने अनुमान गरिएको थियो । त्यसपछि करिब प्रति घन्टा १० किल...