नक्कली खोप रेकर्ड प्रदान गर्ने डाक्टरहरु पक्राउ,हङकङमा नयाँ संक्रमित ३,९११,मृत्यु हुने १४ जना
क्रान्ति सुब्बा
हङकङले अन्ततः सेप्टेम्बर २६ तारीखबाट होटल क्वारेन्टाइनलाई उन्मुलन गर्यो । कार्यकारी परिषदको बैठक पुर्ब नियमित प्रत्येक मंगलबार हुने पत्रकार भेलामा कार्यकारी प्रमुख जोन लीले यो नयाँ व्यवस्थाको कार्यान्वयन सहज भएको बताए २७ तारीख । एयरपोर्टमा यात्रुहरु धेरै खुशी र रमाइलो मुडमा देखिएको टिप्पणी उनले गरे।
शुन्य जोड तीन (‘०+३’) को नवीन होम आइसोलेसन मापदण्...