आज हङकङमा एक आयातित एक स्थानीय कोरोना संक्रमित
१२ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङमा आज दुई वटा मात्रै कोभिड- १९ केस भेटिएको छ। जस अन्तर्गत एक स्थानीय र एक आयातित परेका छ्न। आजको केस समेत गरेर हङकङको कुल कोरोना संक्रमित केस संख्या ११,८१५ पुगेको छ।
आजको स्थानीय केस पुर्व केसबाट सरेर आएको हो। आयातित केस लक्षणहिन रहेको र फिलिपिन्सबाट आएकी ४४ वर्षीया महिला हुन।
पुर्व केसबाट कोरोना संक्रमित भएका स्थानीय केसवालाव्यक्...









