कोभिड-१९ भ्याक्सिन लगाएपछि हङकङमा ७६ वर्षीय पुरुषको निधन
२७ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।
एक ७६ वर्षका एक पुरुषले साइनोभ्याक कोरोना भाइरस भ्याक्सिनको पहिलो डोज मार्च ३ तारीख र दोस्रो डोज मार्च ३१ तारीख लगाएका थिए । स्वास्थ बिभागले दिएको जानकारी अनुसार अप्रिल ५ तारीख बिहान उपचारको लागि चुङ क्वान ओ अस्पतालमा ऊनी भर्ना भएका थिए । उपचारको क्रममा उनलाई स्ट्रोक भएको कुरा पत्ता लाग्यो र हिजो अप्र...









