हङकङ लकडाउन रिपोर्ट-३०:हर हालतमा हङकङले कोभिड नियन्त्रण गर्नुपर्ने आदेश सि जिनपिङले दिए
क्रान्ति सुब्बा
भिडियो हेर्न तल क्लिक गर्नुहोस
https://youtu.be/CmcfZIjEuu4
तीन वर्षकी बालिकाको निधन
कोभिड-१९ बाट सङक्रमित तीन वर्षीया बालिकाको १५ फेब्रुअरी मंगलबार राति मृत्यु भएको थियो । स्रोतका अनुसार हङकङमा कोभिडबाट मृत्यु हुने सबैभन्दा कान्छी व्यक्ति उनै हुन।
सर्वप्रथम चीनिया पत्रीका मिङ पाओले दुई स्वतन्त्र स्रोतलाई उदृत गर्दै मंगलबार राति बालिकाको ...









