हङकङ साहित्यिक साझा शृङखलाद्वारा १०१ औं अंकको आयोजना

हङकङ साहित्यिक साझा शृङखलाद्वारा  १०१ औं अंकको आयोजना
४ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । गत मे ३० तारीख आइतबार जोर्डन स्थित नयाँ पेजको कार्यलयमा नयाँ नेतृत्वका संयोजक रमण गुरुङको अध्यक्षतामा  सम्पन्न भएको हङकङ साहित्यिक साझा शृङ्खलाको १०१औं अंक भव्यताका साथ सफल भएकोछ। हङकङ साहित्यिक साझा शृंखलाले प्रवास हङकङमा प्रत्येक महिनाको अन्तिम आइतबार  नविनतम सिर्जना वाचन साथै अन्य  साहित्यिक गतिविधि निरन्तर गरेको ९ वर्ष पूरा भएर दस वर्षमा लागेकोछ। कोभ...

नेपाल फाइनान्स लिमिटेड हङकङको नवौं साधारण सभा सम्पन्न

नेपाल फाइनान्स लिमिटेड हङकङको नवौं साधारण सभा सम्पन्न
३ जुन २०२१ । हङकङ । नरजित राई । हङकङमा बसोबास गरिरहेका ५० जना नेपाली उद्यमीहरुको भेलाले सन २०११ सालमा स्थापित नेपाल फाइनान्स लिमिटेड हङकङको नवौं साधारण सभा मिति ३० मे २०२१ का दिन बगैंचा रेस्टुरेन्ट जोडेर्नमा सम्पन्न भएको छ। हङकङ सरकारबाट यस संस्थाले सन २०१२ सालमा बित्तीय कारोबार गर्ने लाइसेन्स प्राप्त गरेको थियो।  नवौं साधारण सभालाइ बन्द सत्र, खुल्ला सत्रमा बिभाजन गरिएको थियो। बन्द ...

हङकङ नेपाली महासंघले २०० थान अक्सिजन कन्सन्ट्रेटर र अन्य कोभिड राहत नेपाल पठाउदै

हङकङ नेपाली महासंघले २०० थान अक्सिजन कन्सन्ट्रेटर र अन्य कोभिड राहत नेपाल पठाउदै
१ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । कोभिड-१९ को दोस्रो लहरको खराब असर नेपालमा पर्दा दैनिक दस हजारको संख्यामा संक्रमित हुने र दैनिक करिब  २०० जनाले ज्यान गुमाउने क्रम रहेपछि संसार भरका नेपालीहरु शोक र पीडामा जानू परेको स्थिति थियो । तिसौ हजारको संख्यामा रहेका हङकङबासी नेपालीहरु पनि यस पिडाबाट अछुतो रहने कुरा आएन। निजि र संस्थागत हिसाबले कसरी कोरोना संक्रमितलाई सहयोग गर्न सकिन्छ  भ...

कोरोना खोप लाउनोस,१५ करोडको घर चिठ्ठामा पार्नुहोस, प्रत्येक विजेतालाई हङकङ डलर एक लाखको क्रेडिट कार्ड फ्री

कोरोना खोप लाउनोस,१५ करोडको घर चिठ्ठामा पार्नुहोस, प्रत्येक विजेतालाई हङकङ डलर एक लाखको क्रेडिट कार्ड फ्री
३१ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना विरुद्ध खोपको दुबै डोज भ्याक्सिन लगाएका हङकङवासीलाई एउटा  सुनौलो अवसर मिल्ने भएकोछ। हङकङमा रहेको साइनो ( सिनो ) ग्रुप र चाइनिज स्टेटस होल्डिङ कम्पनीले क्वुन तङमा भएको प्रोपर्टीबाट हङकङ डलर एक करोड असी लाख नेपाली रुपैयाँ करिब १५ करोड (HK$10.8 million ) भन्दा बढी मुल्यको ब्रान्ड न्यु एउटा बेडरुम भएको फ्लाट राफल चिट्ठामा उडाउने भएकोछ। ...

हङकङमा एक जना नर्स कोरोना खोपभित्रबाट उम्किएको भाइरसद्वारा संक्रमित

हङकङमा एक जना नर्स कोरोना खोपभित्रबाट उम्किएको भाइरसद्वारा संक्रमित
मे २६ २०२१ हङकङ । क्रान्ति सुब्बा । क्वुन चुङ स्पोर्ट्स सेन्टर  भ्याक्सिनेसन सेन्टर जोर्डनमा नर्सको रूपमा कार्यरत ६१ वर्षकी क्वाइ चोङ निवासी पार्ट टाइम नर्स महिलामा कोरोना भाइरस प्रारम्भिक पोजिटिभ मे २४ तारिख पुष्ठि भएको थियो । हङकङ स्वास्थ रक्षण केन्द्र सरुवा रोग शाखाकि प्रमुख डाक्टर च्वाङ शुक क्वानले ती नर्सको जिनोम अनुक्रमको नमुनामा बेजिङ निर्मित साइनोभ्याक भ्याक्सिनमा प्रयोग गरिएको कोरोना ...

कतै भ्याक्सिनको हाहाकार हङकङमा भने फालाफाल,अब हङकङमा रहेका शरणार्थी र चीन-हङकङ आवतजावत गर्ने पर्मिट भएकाले पनि खोप पाउने

कतै भ्याक्सिनको हाहाकार हङकङमा भने फालाफाल,अब हङकङमा रहेका शरणार्थी र चीन-हङकङ आवतजावत गर्ने पर्मिट भएकाले पनि खोप पाउने
२५ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारको भ्याक्सिन तास्क फोर्सका एक सदस्यले हङकङका नागरिकलाई यथाशीघ्र भ्याक्सिन ग्रहण गर्न आग्रह गरेका छ्न ।  उपलब्ध बायोएन्टेक भ्याक्सिनको स्टक समाप्त भएपछि दोस्रो जेनेरेसनको छुट्टै भ्याक्सिन मात्र बनिने भएकोले यो खोप भविष्यमा उपलब्ध नहुने भएकोछ। स्वास्थ रक्षण केन्द्रका पुर्व नियन्त्रक थोमस चाङले भने हङकङ एकदम लक्की हो , किनकि प्रत्येक नागरिकलाई...

हङकङमा कोरोना खोप अलोकपृय, १९ लाख ५५ हजार डोज भ्याक्सिन खपत,१८ प्रतिशतले खोप लिए

हङकङमा कोरोना खोप अलोकपृय, १९ लाख ५५ हजार डोज भ्याक्सिन खपत,१८ प्रतिशतले खोप लिए
१७ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । मे १६ तारीखका दिन हङकङमा कोभिड विरुद्ध खोप जारी भएको ८० दिन पुग्यो। यो दिन सम्ममा आइपुग्दा कुल जनसंख्याको १८% प्रतिशतले खोप ग्रहण गरिसकेका छ्न। भारत र नेपालमा भ्याक्सिनको सख्त माग बढीरहेकोे परिप्रेक्ष्यमा हङकङका जनता भने भ्याक्सिन लाउन हिचकिचाइ रहेको देखिन्छ ।" पर्ख र हेर " को मनोवृत्तिमा अधिकांश हङकङवासी रहिआएको स्थिति छ अहिले पनि ।कतिपय हङकङेलीहरु  त ...

हङकङमा चार महिनाको एक जना बच्चा संक्रमित जसका पिता नयाँ भेरिएन्टबाट संक्रमित थिए

हङकङमा चार महिनाको एक जना बच्चा संक्रमित जसका पिता नयाँ भेरिएन्टबाट संक्रमित थिए
१६ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । आज हङकङमा ४ वटा कोरोना संक्रमित केस देखा परेको छ। जसमा ३ जना आयातीत परेका छ्न भने १ जना पुर्व केसबाट सरेर आएको स्थानीय केस रहेकोछ। हङकङमा कोरोना संक्रमित कुल संख्या ११,८२५ पुगेको छ। आजको आयातितमा एक  जना इन्डोनेसियाबाट आएकी ४० वर्षकी महिला ,भारतबाट आएकी एक २९ वर्षकी महिला र रशियाबाट आएका  एक ५५ वर्षका  पुरुष  परेका छ्न। आज देखापरेको...

हङकङमा एकजना ४ वर्षीय वालक संक्रमित,उनिसंग पढने सहपाठी र शिक्षक सबै १४ दिने होटेल क्वारेन्टाइनमा

हङकङमा एकजना ४ वर्षीय वालक संक्रमित,उनिसंग पढने सहपाठी  र शिक्षक सबै १४ दिने होटेल क्वारेन्टाइनमा
१५ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । आज हङकङमा तीन वटा कोरोना संक्रमित केस देखा परेको छ। जसमा २ जना आयातीत परेका छ्न भने १ जना अज्ञात स्रोतबाट आएको स्थानीय केस रहेकोछ। हङकङमा कोरोना संक्रमित कुल संख्या ११,८२२ पुगेको छ। आज संक्रमित रोगीहरु ४ देखि ३५ वर्ष भित्रका १ जना वालक र २ जना महिला परेकाछ्न। आजको आयातितमा दुबै जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर परेका छ्न। आज देखापरेका अज्ञात स्रोतब...

हङकङ सरकारले डोमेस्टिक हेल्परमाथि लागुगर्ने भनिएको अनिवार्य कोरोनाखोप प्रस्ताव फिर्ता लियो

हङकङ सरकारले डोमेस्टिक हेल्परमाथि लागुगर्ने भनिएको अनिवार्य कोरोनाखोप प्रस्ताव फिर्ता लियो
१३ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले हङकङमा कार्यरत सम्पूर्ण घरेलुु कामदारले आफ्नो कन्ट्रयाक  भिसा साइन वा भिसा नविकरण गर्न पुर्व अनिवार्य कोरोना भाइरसको सुइ लगाउनु पर्ने योजना सार्वजनिक गरेको थियो केहि समय अघि । एक जना फिलिपिनो डोमेस्टिक हेल्पर कोरोना भाइरसको म्युटेन्ट स्ट्रेनबाट संक्रमित भएपछि सरकारले यो कदम चालेको थियो ।  सरकारको यो कदम बिभेदकारी रहेको भनेर चौतर्फबा...