आज हङकङमा एक आयातित एक स्थानीय कोरोना संक्रमित

आज हङकङमा एक आयातित एक स्थानीय कोरोना संक्रमित
१२ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा आज दुई वटा मात्रै  कोभिड- १९ केस भेटिएको छ। जस अन्तर्गत एक स्थानीय र एक आयातित परेका छ्न। आजको केस समेत गरेर हङकङको कुल कोरोना संक्रमित केस संख्या ११,८१५ पुगेको छ। आजको स्थानीय केस पुर्व केसबाट  सरेर आएको हो। आयातित केस लक्षणहिन रहेको र फिलिपिन्सबाट आएकी  ४४ वर्षीया महिला हुन। पुर्व केसबाट कोरोना संक्रमित भएका स्थानीय केसवालाव्यक्...

सूचना लुकाइएको आरोपमा हङकङमा पक्राउ परेका म्युटेन्ट भाइरसद्वारा संक्रमित इन्डियन इन्जिनियरको जमानत अस्वीकार

सूचना लुकाइएको आरोपमा हङकङमा पक्राउ परेका म्युटेन्ट भाइरसद्वारा संक्रमित इन्डियन इन्जिनियरको जमानत अस्वीकार
११ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।   २९ वर्षीय भारतीय व्यक्ति जसको नाम सेद मुहम्मद रिज्वी हो जो कोरोना भाइरसको रुपान्तरित स्वरूप अर्थात  उत्परिवर्तीत भाइरस (N501Y) द्वारा   संक्रमित थिए र उनको ३१  वर्षीय गाउडिज भिक्टोरिया मारी आल्किडे नामकी  फिलिपिनो नर्स  प्रेमिका इन्क्युबेसन अवधिको बेला भ्रमण गरेका स्थानहरु लुकाएको   संदेहमा पक्राउ परेका थिए मे ८...

हङकङ आउनेले ७ दिन मात्र क्वारेन्टाइन बस्नुपर्ने यदि कम जोखिमयुक्त देशका यात्री परेमा , मे १२ तारीखदेखि लागू

हङकङ आउनेले ७ दिन मात्र क्वारेन्टाइन बस्नुपर्ने यदि  कम जोखिमयुक्त देशका यात्री परेमा ,  मे १२ तारीखदेखि लागू
१० मे २०२१ हङकङ । क्रान्ति सुब्बा । मे ७ तारीख अपरान्ह ३ बजेको प्रेस ब्रीफिङमा हङकङकि खाद्य तथा स्वास्थ मन्त्री डाक्टर सोफिया च्यानले हङकङमा कोरोना भाइरसको रुपान्तरित अर्थात उत्परिवर्तित स्वरुप अर्थात म्युटेन्टसंग संबंधित कोभिड-१९ केसहरु देखापर्न थालेपछि सरकारले अतिरिक्त पुर्वसतर्कता अपनाउने रणनीति अवलम्बन गर्न थालेको छ। यो नयाँ नश्ल संक्रमणको असरमा परेका हङकङ वासिन्दाहरुले अहिले २१ दिने क्वा...

नेपाल आदिवासी जनजाति महासंघ हङकङको अध्यक्षमा किसन राई

नेपाल आदिवासी जनजाति महासंघ हङकङको अध्यक्षमा किसन राई
हङकङ । नेपाल आदिवासी जनजाति महासंघ हङकङको आठौं महाअधिवेशन सम्पन्न भएको छ । महाअधिवेशनले महासंघको नयाँ कार्यसमिति चयन गरेको छ । जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा आयोजित महासंघको महाअधिवेशनबाट अध्यक्षमा किसन राई चयन भएका छन् । यस्तै महासंघको उपाध्यक्षमा कृष्णराज लावती, महासचिवमा टोपराज तामाङ र कोषाध्यक्षमा करुणा प्रधानलाई चयन गरिएको छ । बाँकी पदमा कार्यसमितीले नियुक्ती गर्ने निर्णय भएको नवनिर्वाचित अ...

हङकङमा अब ७ दिन मात्र क्वारेन्टाइन बस्नुपर्ने कोरोना भ्याक्सिनको दुबै डोज लगाएमा

हङकङमा अब ७ दिन मात्र  क्वारेन्टाइन बस्नुपर्ने कोरोना भ्याक्सिनको दुबै डोज लगाएमा
४ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना खोपकरण परियोजनालाई सरकारले जतिसुकै उत्साहजनक तरिकाले प्रचारप्रसार गरेता पनि जुन रफ्तारमा जनताले खोप लाउने आशा गरिएको थियो सो अनुसार नभई रहेको स्थिति छ। खोप लगाइसकेपछी दुर्भाग्यवश केहि मानिसको मृत्यु अन्य कारणले भएता पनि भ्याक्सिन लगाएपछि मृत्यु भएको सन्देश जानाले भ्याक्सिन प्रति नागरिकको मोह भंग भएको बुझ्न सकिन्छ । यथाशीघ्र ५० प्रतिशत जनसंख्याला...

हङकङ सरकारले दिएको ८० हजार बेरोजगार कर्जा बेरोजगार बीच नै अलोकपृय

हङकङ सरकारले दिएको ८० हजार बेरोजगार कर्जा बेरोजगार बीच नै अलोकपृय
३ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले महामारीद्वारा    जनजीवनमा परेको आर्थिक मन्दीलाई सम्बोधन गर्न यस वर्षको बजेटमा बेरोजगारीलाई ॠण उपलब्ध गराउने कुरा पनि समेटेको  थियो । जस अनुसार सरकारले यही अप्रिल २८ तारीख बुधबार देखि कर्जा  आवेदन खुला गरेकोछ। र  प्रथम तीन दिनमा करिब ७,००० आवेदन दर्ता भैसकेका छ्न। शतप्रतिशत ग्यारेन्टी निजि कर्जा स्किम अन्तर्गत आएको...

इन्जिनियरबाट डोमेस्टिक हेल्परमा नयाँ कोरोना नश्ल सरेको ठहर,हङकङमा रहेका ३,७०,०००डोमेस्टिक हेल्पर अनिवार्य टेस्टमा जानुपर्ने

इन्जिनियरबाट डोमेस्टिक हेल्परमा नयाँ कोरोना नश्ल सरेको ठहर,हङकङमा रहेका ३,७०,०००डोमेस्टिक हेल्पर अनिवार्य टेस्टमा जानुपर्ने
२ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । तुन चुङ निवासी ३९ वर्षीया  डोमेस्टिक हेल्पर आखिर कताबाट कोरोना भाइरसको नयाँ स्ट्रेनद्वारा संक्रमित भइन  भन्ने प्रश्नको उत्तरमा सरकारको सल्लाहकार कमिटीले एउटा निष्कर्ष निकालेका छ्न। दुबईबाट फर्केका भारतीय इन्जिनियरबाट उनलाई अथाह रूपमा उक्त भाइरस सरेको कुरा ठहर रिसर्चद्वारा भएकोछ। सरकारका सल्लाहकार माइक्रोवायोलोजिस्ट युन क्वक यङको भनाइ अनुसार साउथ अफ्रिकामा पहि...

नेपालबाटआउने फ्लाइट र यात्रुलाई हङकङ प्रवेश मनाही १४ दिनको लागि

नेपालबाटआउने फ्लाइट र यात्रुलाई  हङकङ प्रवेश मनाही १४ दिनको लागि
१ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । अप्रिल २९ तारीख हङकङ स्वास्थ बिभागले प्रस्तुत गरेको दैनिक कोरोना संक्रमित केसमा जम्मा १५ जना आयातित केसमा १३ जना  नेपाली परेका थिए । १३ जना नेपाली मध्ये २ जना कोरोना भाइरसको नयाँ प्रजाती एन५०१वाइ ( N501Y) धारी थिए । भारतमा कोभिड दोस्रो लहरले कोरोना संक्रमणको सुनामी ल्याए संगसंगै नेपाल पनि त्यसको प्रभावबाट अछुतो रहेन।अत हङकङमा  केहि दिन देखि लगाता...

हङकङमा”भ्याक्सिन बबल”लागु,अब कोभिड नियम थप खुकुलो हुने,बार, नाइट क्लब खुल्ने

हङकङमा”भ्याक्सिन बबल”लागु,अब कोभिड नियम थप खुकुलो हुने,बार, नाइट क्लब खुल्ने
२९ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । आजबाट ६ महिना अघिदेखि बन्द रहेको बार र नाइट क्लबहरु पुन संचालन हुनेभएको छ। सरकारले महामारी नियन्त्रण मापदण्डलाई खुकुलो तुल्याउदै लैजाने निति अनुरुप " भ्याक्सिन बबल" भन्ने योजना कार्यान्वयनमा ल्याएको छ जस अनुसार रेस्टुरेन्टहरुले आफ्नो सेवाको दायरालाई वृद्धि गर्न सक्ने भएकाछ्न। भ्याक्सिन बबल अन्तर्गत रेस्टुरेन्टलाई सरकारले प्लान A,B,C,D को संयन्त्र अनु...

हङकङ साहित्यिक साझा शृङखलामा नयाँ नेतृत्व चयन, संयोजक रमण गुरुङ ,सह संयोजक गीता अधिकारी

हङकङ साहित्यिक साझा शृङखलामा नयाँ नेतृत्व चयन, संयोजक रमण गुरुङ ,सह संयोजक गीता अधिकारी
२८ अप्रिल २०२१ हङकङ । नरजित राई । हङकङ साहित्यिक साझा शृङखलाका संयोजक सुनिता गिरिको अध्यक्षतामा १०० औ साहित्यिक शृङ्खला  तथा नवौ वार्षिक उत्सव २५ अप्रिल  आइतबार २०२१ का दिन जोर्डनको  बगैंचा पार्टी प्यालेस एण्ड रेस्टुरेन्टमा सम्पन्न भएको थियो । उक्त उत्सवमा हङकङ नेपाली महाबाणिज्यदुत उदय बहादुर राना मगर प्रमुख अतिथी र नेपाली महा संघ हङकङका अध्यक्ष  टंक राना, एनआरएनए हङकङका अध्यक्ष टीका गुरु...