२४ वर्षकी हाइकर युवतीको लास काउलुन पिकको सुसाइड क्लिफमा भेटियो
२१ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।
१५ अप्रिल बिहीबारदेखि हराएकी एक महिला हाइकर अन्ततः काउलुन पिकमा अप्रिल १८ तारीख साँझ ५ बजेतिर अचेत अवस्थामा फेला परिन। ५:३५ बजे तिर हेलिकप्टरले उद्वार गरि उनलाई पामेला योदे नेदरसोल इस्टर्न अस्पताल चाइ वानमा पुर्याएको थियो जहाँ उनको अवस्था जाचेपछी उनलाई तत्काल मृत्यु घोषित गरिएको थियो ।
नाम सान स्टेट , शेक किप मेइ निवासी डन शेक लोक-किउ नामक उक्त २४...









