हङकङमा मास्क,क्वारेन्टाइन,पिसिआर आदेश खारेज हुनेबारे केहि कुरा

हङकङमा मास्क,क्वारेन्टाइन,पिसिआर आदेश खारेज हुनेबारे केहि कुरा
क्रान्ति सुब्बा https://youtu.be/3orHCsOcv30 हङकङमा लागु अवस्थामा रहेका केहि रहलपहल महामारी सम्बन्धि अन्तिम  प्रतिबन्धहरु जस्तै मास्क अनिवार्य लाउनुपर्ने लगायतका केहि नियम यही वर्षभित्र अर्थात २०२३ साल लागेको ३ महिनाभित्र हटाइने प्रण हङकङका लिडर जोन लीले अभिव्यक्त गरेपछि हङकङको जनजीवनमा नयाँ रौनक छाएको बुझ्न सकिन्छ। हङकङमा महामारी नियन्त्रण मापदण्ड अन्तर्गतका केवल दुइ वटा खम...

आज हङकङमा ९ जना कोभिड-१९ संक्रमित केस जसमा एक सेक्युरिटी गार्ड र K11 को कार्टिएर बुटिकका एक स्टाफ पनि परे

आज हङकङमा ९ जना कोभिड-१९ संक्रमित केस जसमा एक सेक्युरिटी गार्ड र K11 को कार्टिएर बुटिकका एक स्टाफ पनि परे
४ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ९ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन। जसमा ३ आयातित ( १ जना फिलिपिन्सबाट आएको डोमेस्टिक हेल्पर जसले कोरोना भाइरसको नयाँ नस्ल N501Y बोकेकी छिन,१ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर , १ जना पाकिस्तान...

हङकङमा कोभिडबाट ७८ वर्षीय पुरुषको मृत्यु

हङकङमा कोभिडबाट ७८ वर्षीय पुरुषको मृत्यु
४ मार्च २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ हस्पिटल अथरिटी सुचित गरे अनुसार अर्को एक जना रोगीको मृत्यु कोभिड रोगको कारण भएकोछ। हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०१ पुगेकोछ। देहत्याग गर्ने रोगी एक जना ७८ वर्षीय पुरुष हुन जो प्रीन्सेस मार्गरेट अस्पतालमा भर्ना भएका थिए । दीर्घ रोगबाट पीडित उक्त रोगीलाई ज्वरो आएपछि जनवरी १७ तारीख अस्पतालको क्वारेन्टाइन सेन्टरबाट आइसोलेसन वार्डमा उनको सरुव...

हङकङमा मृत्यु भएको मानिसको मरण भ्याक्सिनबाट नभएको पुष्टि, भ्याक्सिन वितरण जारी रहने

हङकङमा मृत्यु भएको मानिसको मरण भ्याक्सिनबाट नभएको पुष्टि, भ्याक्सिन वितरण जारी रहने
३ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङका एक संक्रामक रोग विशेषज्ञले  कोभिड -१९ को भ्याक्सिन लगाएपछि मृत्यु भयो भनिएको ६३ वर्षीय पुरुषको मरण भ्याक्सिनबाट नभएको हुनसक्ने संभावना छ भनेका थिए । स्वासप्रस्वास मेडिसिन विशेषज्ञ डाक्टर ल्यङ चि - चिउले पनि सरकारले यथाशीघ्र मृत्युको वास्तविक कारण पत्ता लगाउन आग्रह गरेका थिए जसले गर्दा यो भ्याक्सिन सेफ छ भन्ने यथार्थ पुन स्थापित होस र यो भ्या...

हङकङमा १४ जना कोरोना केस थपियो आज,K11 सपिङ मल अझै बन्द रहने,सामाजिक दुरि सम्बन्धि नियम दुइ हप्ता थपियो

हङकङमा १४ जना कोरोना केस थपियो आज,K11 सपिङ मल अझै बन्द रहने,सामाजिक दुरि सम्बन्धि नियम दुइ हप्ता थपियो
१ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा । आज हङकङमा १४ जना कोरोना पुष्ठि केस दर्ज भएकोछ। हङकङमा कुल कोरोना केस संख्या ११,०२० पुगेकोछ। आज देखापरेका केसमा तीन वटा आयातित( दुइ जना इन्डोनेसिया र एक जना पाकिस्तानबाट फर्किएका) , पाँच वटा अज्ञात स्रोतवाला स्थानीय र बाँकी छ जना पुराना रोगीबाट सरेर आएका स्थानीय केस रहेकाछ्न। अज्ञात स्रोतबाट संक्रमित पहिलो रोगी ( केस नम्बर . ११००९)  २३ वर्षीय पुर...

हङकङमा आज २२ जना नयाँ कोरोना केस थपिए, K11 क्लस्टरबाट संक्रमित हुनेको संख्या ४४ पुग्यो

हङकङमा आज २२ जना नयाँ कोरोना केस थपिए, K11 क्लस्टरबाट संक्रमित हुनेको संख्या ४४ पुग्यो
२८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकाछ्न। जसमा ५ आयातित ( ३ जना फिलिपिन्सबाट आएका डोमेस्टिक हेल्पर, १ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर र एक जना पाकिस्तानबाट आएकि ४३ वर्षीया महिला  यात्री  ) र...

आजको हङकङ कोरोना केस संख्या १३

आजको हङकङ कोरोना केस संख्या १३
२५ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभागले आज बिहीबारको दिन १३ वटा कोरोना केस थपिएको जानकारी दिएकोछ। हङकङमा कुल कोरोना संक्रमित संख्या १०, ९२६ पुगेको छ। आज देखा परेका नयाँ केस अन्तर्गत १ आयातित ,३ जना अज्ञात स्रोतबाट आएका स्थानीय र बाकी ९ जना पुर्व केससंग संबंधित स्थानीय केस रहेकाछ्न। अज्ञात स्रोतबाट आएका केसमा एक जना ३४ वर्षका सेल्स पर्सन जसलाई गत शुक्रबार ज्वरो आए...

हङकङ कोरोना रिपोर्ट : आज १६ जना पोजिटिभ पुष्टि

हङकङ कोरोना रिपोर्ट : आज १६ जना पोजिटिभ पुष्टि
२२ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना भाइरस संक्रमित पुष्टि  केस आज १६ देखिएकोछ। यहाको कुल कोरोना संख्या १०,८८४ पुगेकोछ। स्वास्थ रक्षण केन्द्रले घोषणा गरेको  आजको केस मध्येमा तीन आयातित ( तीन महिला इन्डोनेसियाबाट ) , ४ अज्ञात स्रोतबाट आएका स्थानीय र बाकी ९ केस पुर्व केसबाट संक्रमित भएर आएका स्थानीय केसहरु परेकाछ्न। अज्ञात स्रोतबाट आएको पहिलो केस हो ६६ वर्षीया...

हङकङमा कोभिड खोप फेब्रुअरी २६ तारीखबाट वितरण हुने

हङकङमा कोभिड खोप फेब्रुअरी २६ तारीखबाट वितरण हुने
१८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । चीनले बनाएको साइनोभ्याक कोभिड खोप हङकङमा यही फेब्रुअरी २६ तारीखबाट वितरण हुने र जसको लागि नाम दर्ता गर्ने प्रक्रिया २३ फेब्रुअरी मंगलबारबाट शुरु हुने कुरा जनकल्याण मन्त्री पेट्रीक निपले भनेकाछ्न। भ्याक्सिन प्राप्त गर्ने प्राथमिकताको पाँच समूह किटान गरिएको छ । जुन सुचीमा ज्येष्ठ नागरिक , मेडिकल स्टाफ, वृद्ध तथा अपांग आश्रममा काम गर्ने कर्मचारी , सि...

हङकङमा आज ८ कोरोना केस देखा परे र सबै केस स्थानीय

हङकङमा आज ८ कोरोना केस देखा परे र सबै केस स्थानीय
१८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना भाइरस केस आज पनि एकल अंकमा सिमित रहेकोछ। । आज आएका जम्मा  ८ केसमा  सबै  स्थानीय रहेकाछ्न । हङकङमा कुल कोरोना संख्या १०,८२१पुगेकोछ।संक्रमित ८ जनामा ३ देखि ८९ वर्ष बीचका ३ पुरुष र ५ जना महिला रहेकाछ्न। आज देखा परेका ८ स्थानीय केस मध्ये ५ वटा केसको सम्बन्ध पुर्ब केससंग रहेकोछ भने ३ वटा केस अज्ञात स्रोतबाट आएकोछ। तीन ...