आज पनि हङकङमा एकल अंक ८ जना कोरोना संक्रमित

आज पनि हङकङमा एकल अंक ८ जना  कोरोना संक्रमित
१६ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोरोना भाइरस केस आज पनि एकल अंकमा सिमित रहेकोछ। एकल अंक कोरोना भाइरस केस रहेको आज दोस्रो दिन हो। आज आएका जम्मा  ८ केसमा ६ वटा केस स्थानीय रहेकाछ्न भने २ जना आयातित रहेकाछ्न।हङकङमा कुल कोरोना संख्या १०,७९७ पुगेकोछ।संक्रमित ८ जनामा ८ देखि ८९ वर्षका २ पुरुष र ६ जना महिला रहेकाछ्न।दुई जना आयातित केस फिलिपिन्सबाट आएका परेकाछ्न। अज्ञात स्रोतब...

हङकङमा आज पनि १२ वटा कोरोना केस

हङकङमा आज पनि १२ वटा कोरोना केस
१४ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छन । जसमा २ आयातित (१ जना टर्कीबाट आएका क्याबिन क्रीउ मेम्बर (केस नम्बर १०७६९) र एकजना इन्डोनेसियन डोमेस्टिक हेल्पर ( केस नम्बर १०७७३)) बाकी १० जना  स्थानीय केस रहेकाछ्न।   स्थान...

हङकङमा आज केवल १२ वटा कोरोना केस

हङकङमा आज केवल १२ वटा कोरोना केस
१३ जनवरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन । जसमा २ आयातित (१ जना फिलिपिनो डोमेस्टिक हेल्पर र एकजना दुबईबाट आएका यात्रु) र बाकी १० जना  स्थानीय केस रहेकाछ्न।   स्थानीय केस मध्ये ८ केस पुर्व केससंग...

हङकङमा आज २४ जना कोरोना केस , एक जनाको निधन

हङकङमा आज २४ जना कोरोना केस , एक जनाको निधन
१२ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २४ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन । जसमा ६ आयातित (१ जना फिलिपिनो डोमेस्टिक हेल्पर ,२ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर ,एक जना इन्डियाबाट,एकजना दुबईबाट ,एकजना रशियाबाट ) र बाकी १८ जना ...

कोभिड -१९ संक्रमित २१ जना भेटिए आज हङकङमा , २ जनाको निधन

कोभिड -१९ संक्रमित २१ जना भेटिए आज हङकङमा , २ जनाको निधन
११फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २१ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन । जसमा ४ आयातित (२ जना फिलिपिन्सबाट ,१ जना अल्बानियाबाट र एक जना इन्डियाबाट ) र बाकी १७ जना  स्थानीय केस रहेकाछ्न।   स्थानीय केस मध्ये  १० केस&nb...

एम्बुस लकडाउनमा चार कोभिड पीडित भेटिए

एम्बुस लकडाउनमा चार कोभिड पीडित भेटिए
८ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । आइतबार रात क्वारी बे, हुङ हाम र मङ कोकका तीन वटा आवासीय गृहमाथि लागू भएको एम्बुस लक डाउनबाट सोमबार चार वटा प्रारम्भिक पोजेटिभ केस फेला परेकोछ। एम्बुस लकडाउनबाट ठुलो संख्यामा प्राप्त भएको केस यसै पटक हो। स्मरण रहोस गत महिना जोर्डनमा भएको लकडाउन मा करिब ७,०००जना माथि परिक्षण हुँदा १३ जना संक्रमित भेटिएका थिए । यसपटक फेला परेका तीन वटा केस क्वारी ब...

हङकङमा २७ वटा कोभिड- १९ केस पुष्टि जसमा अनिवार्य परिक्षणबाट भागेकी गर्भवती नारी पनि परिन

हङकङमा २७ वटा कोभिड- १९ केस पुष्टि जसमा अनिवार्य परिक्षणबाट भागेकी गर्भवती नारी पनि परिन
७ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर चुवाङ शुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २७ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  ३ केस  आयातित र २४ केस  स्थानीय  रहेकाछ्न।   स्थानीय केस मध्ये  १८ केसको सम्बन्ध पुर्व केससंग रहेको  छ भने ६ केस स्रोत प...

आज हङकङमा १९ जना कोरोना पोजेटिभ केस थपिए ,भवनमा एक जना पोजेटिभ भेटिए अनिवार्य परिक्षणमा जानू पर्ने

आज हङकङमा १९ जना कोरोना पोजेटिभ केस थपिए ,भवनमा एक जना पोजेटिभ भेटिए अनिवार्य परिक्षणमा जानू पर्ने
६ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउ र स्वास्थ बिभागका सह निर्देशक डाक्टर रोनाल्ड लाम मान किनको संयोजनमा   आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १९ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  ३ केस  आयातित र १६ केस  स्थानीय  रहेकाछ्न।   स्थानीय केस मध्य...

हङकङको तो का वान र चुन मुनमा बेलुकी आठ बजेबाट एम्बुस लकडाउन

हङकङको तो का वान र चुन मुनमा बेलुकी आठ बजेबाट एम्बुस लकडाउन
६ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । तो क्वा वान इलाकाको मा हाङ चुङ रोडमा पर्ने वा फात बिल्डिङमा आज बेलुकी ८ बजे सरकारले धराप लकडाउन लागू गरेकोछ। बन्दाबन्दीको अवधिभर निशेधित एरियामा परेका कुनै पनि व्यक्तिले अनिवार्य कोरोना परिक्षण गर्नु पर्नेछ र सबैको नतिजा प्रकाशित भएपछि मात्रै वतन छोड्न पाइनेछ। भोलि बिहान सात बजे निशेधाज्ञा हटाउने लक्ष्य सरकारले लिएकोछ। चुन मुन इलाकामा पर्ने गोल्ड को...

हङकङ गुरिल्ला लकडाउनमा फेरि शुन्य संक्रमण भेटियो

हङकङ गुरिल्ला लकडाउनमा फेरि  शुन्य संक्रमण भेटियो
६ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले कोरोना भाइरस संक्रमण प्रकोपलाई निस्तेज पार्न एम्बुस स्टाइलको गुरिल्ला लकडाउन १७ स्थानमा विगत ११ दिन भित्र गरिसकेकोछ। तत भवनहरुमा संक्रमणको स्थिति गम्भीर भएको अनुमान गरिएको थियो । तर परिक्षणबाट केवल दुइजना मात्र पोजिटिभ पुष्टि १७ स्थानमा भएको लकडाउनमा देखिनुले लकडाउन गर्नुको औचित्य माथि प्रश्न उठेकोछ। तर संक्रामक रोग विशेषज्ञ युन क्वक...