हङकङको युन लङ र मा ओन शानका भवन एक राते लकडाउनमा गए

हङकङको युन लङ र मा ओन शानका भवन एक राते लकडाउनमा गए
६ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा । युन लङको एउटा प्राइभेट स्टेट र मा ओन शानको एउटा पब्लिक हाउजिङ ब्लक शुक्रबार बेलुकी हङकङ सरकारको एम्बुस स्टाइलको लकडाउनमा परेकाछ्न।कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक यस किसिमको कार्वाही थालेको हो। मा वाङ रोड , फु लोइ गार्डन, युन लङको दुइटा ब्लकलाई लक डाउनमा जाने आदेश सरकारले बेलुकी सात बजे जाहेर गरेको हो। लकडाउनका कारण निशेधित इलाकाको रूपमा तोकि...

३७ जना संक्रमित केस हङकङमा थपिए आज

३७ जना संक्रमित केस हङकङमा थपिए आज
५ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर  च्वाङ सुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ३७ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  ३ केस  आयातित र ३४ केस  स्थानीय  रहेकाछ्न।   ती स्थानीय केस मध्ये  २५  केसको सम्बन्ध पुर्व केससंग रहेको  छ ...

हङकङमा आजको कोरोना संक्रमित संख्या २२ , एकजना नेपालबाट आएका यात्रु परे,थप ७ भवन अनिवार्य परिक्षण सुचीमा परे

हङकङमा आजको कोरोना संक्रमित संख्या २२ , एकजना नेपालबाट आएका यात्रु परे,थप ७ भवन अनिवार्य परिक्षण सुचीमा परे
४ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर  अल्बर्ट आउ ले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २२ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  ३ केस  आयातित र १९ केस  स्थानीय  रहेकाछ्न। ९ वटा केस स्थानीय टेस्टिङ सेन्टरहरुबाट आएकाछ्न।   ती स्थानीय केस मध्ये  ९ ...

हङकङमा आजको एम्बुस लकडाउन याउ मा तेइ को पिट स्ट्रीटमा

हङकङमा आजको एम्बुस लकडाउन याउ मा तेइ को पिट स्ट्रीटमा
४ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले एम्बुस लकडाउनलाई निरन्तर जारी राखेको आज पाचौं रात हो। प्रतिबन्धित- परिक्षण घोषणाका नाममा भएको यस्तो कार्वाही इलाकाबाट केवल एक कोभिड केस मात्र हात लाग्न सफल भएकोछ। आज बेलुकी सात बजेबाट दोस्रोपटक निम्न एरिया एम्बुस लक डाउनमा मात्र होईन प्रतिबन्धित क्षेत्रमा समेत परेकोछ। ७A -२७A पिट स्ट्रीट, २-५० तुङ अन स्ट्रीट ,८३३-८८९ क्यान्टोन रोड र ...

हङकङको चुन मुन र चाइ वानमा आजको रात लक डाउन

हङकङको चुन मुन र चाइ वानमा आजको रात लक डाउन
३ फेब्रुअरी ।२०२१। हङकङ ।क्रान्ति सुब्बा । हङकङमा कोरोना भाइरस संक्रमणको संभावित स्रोतलाई पहिल्याएर शुन्य संक्रमणमा लक्ष्य अनुरुप आज पनि एम्बुस लकडाउन जारी गरिएकोछ। निशाकालिन लकडाउनको घोषणा आज बेलुकी सात बजेतिर भएको हो जसमा हङकङका निम्न दुई स्थान परेकाछ्न । १. टावर-१ , गुडभिउ गार्डन, चुन मुन २.मे वा हाउस ,हिङ वा स्टेट,११ वाइ चुइ रोड चाइ वान। यी माथिका आवासीय वतनमा विगत १४ दिनको अवधिमा...

हङकङमा ३४ नयाँ कोरोना केस जसमा एक नेपाली

हङकङमा ३४ नयाँ कोरोना केस जसमा एक नेपाली
२ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर  च्वाङ सुक क्वानले  फेब्रुअरी १ तारीख अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ३४  वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छ्न जसमा  ५ केस आयातित  २९ केस  स्थानीय  रहेकाछ्न। ९ वटा केस स्थानीय टेस्टिङ सेन्टरहरुबाट आएकाछ्न।   ती स्थानीय केस मध्ये  २१  केसको सम्बन्ध पुर्व...

९० मिनेटभित्र हङकङको चार ठाउँमा लकडाउन घोषणा

९० मिनेटभित्र हङकङको चार ठाउँमा लकडाउन घोषणा
१ फेब्रुअरी २०२१ । हङकङ । क्रान्ति सुब्बा । आज हङकङ सरकारले ९० मिनेट भित्र चार वटा  स्थानमा एम्बुस लकडाउन जारी भएको घोषणा गरेकोछ। एक युन लङको  नम्बर ४२-५८A  अन हिङ स्ट्रीटमा अबस्थित हो चोइ बिल्डिङको ७८ युनिटमा । दुई चिम शा चोइको ८० नाथन रोडमा अवस्थित मेजेस्टिक हाउसको ५५ युनिटमा । यी दुई बिल्डिङ्लाइ आज बेलुकी सात बजेबाट प्रतिबन्धित क्षेत्रको सुचिमा राखिएको हो। तेस्रो आज ...

हङकङ सरकार कोरोना भ्याक्सिन वितरणको लागि पुर्व तयारीमा जुटयो

हङकङ सरकार कोरोना भ्याक्सिन वितरणको लागि पुर्व तयारीमा जुटयो
१ फेब्रुअरी २०२१। हङकङ ।क्रान्ति सुब्बा । हङकङले कोभिड - १९ भ्याक्सिनलाई फेब्रुअरीको अन्त तिर जनमानसमा पुर्याउने लक्ष्यका साथ तमाम पुर्व तयारी थालेको छ।निजामती सेवाका प्रमुख पेट्रीक निपको भनाइ अनुसार फाइजर - वायोएन्टेकसंग संबंधित  रोग प्रतिरक्षण कार्यक्रम कम्तीमा पनि छ महिनाको अवधिभर चल्नेछ । सरकारले सार्वजनिक र निजि दुबै अस्पताललाई खोप वितरणको लागि आवश्यकिय सरसुबिधा तयार गर्न अनुरोध गरिस...

हङकङ लगुना सिटि तेस्रो एम्बुस लकडाउन: शुन्य केस भेटियो

हङकङ लगुना सिटि तेस्रो एम्बुस लकडाउन: शुन्य केस भेटियो
१ फेब्रुअरी २०२१।हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले अहिले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न निशाकालिन एम्बुस लकडाउन गर्ने रणनीतिलाई अवलम्बन गरेकोछ । २३ -२५ जनवरीमा जोर्डनमा भएको ४४ घन्टा लामो लक डाउनले बिशाल परिमाणमा जनजीवन प्रभावित भएका कारण अब हुने लक डाउन साना स्केलका एकैरातमा समाप्त हुने खाल्का तय गरिएको हो। तेस्रो निशाकालिन लकडाउन ३१ जनवरी आइतबार बेलुकी ७ बजेबाट लाम तिनको लगुना...

हङकङमा आज २८ जना कोरोना केस, ५ वटा केस विमानस्थल निर्माण क्षेत्रबाट

हङकङमा आज २८ जना कोरोना केस, ५ वटा केस विमानस्थल निर्माण क्षेत्रबाट
३० जनवरी २०२१ हङकङ ।क्रान्ति सुब्बा। हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर अल्बर्ट आउले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा २८  वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएका छ्न जसमा  २  केस आयातित  जसमध्ये एकजना कार्गो एयर क्रीउका सदस्य अमेरिकाबाट र एकजना पाकिस्तानबाट आएका यात्रु परेका छ्न र २६ केस  स्थानीय  रहेकाछ्न।   ती स्थानीय केस मध्ये  २० ...