हङकङमा फेरि लक डाउन अर्को स्थानमा

हङकङमा फेरि लक डाउन अर्को स्थानमा
२६ जनवरी २०२१ हङकङ सरकारले या मा तेइ एरियाको अर्को स्थानलाई " निषेधित क्षेत्र" आज बेलुकी सात बजे घोषित गरेकोछ। यस नयाँ घोषित दोस्रो निषेधित क्षेत्रमा बस्ने प्रत्येक नागरिकले अब आफ्नै ठेगानामा सिमित भएर तोकिएको समयसीमासम्म बस्नु पर्नेछ र सरकारले तय गरेबमोजिम अनिवार्य कोरोना परिक्षणमा जानू पर्नेछ। निषेधित एरियाको परिधिभित्र ९-२८ पिट स्ट्रीट देखि ३ तुङ अन स्ट्रीट सम्मका ११ वटा भवनहरु परेकाछ्न ...

हङकङको याउ चिम मोङ जिल्ला लक डाउनमा जाने

हङकङको याउ चिम मोङ जिल्ला लक डाउनमा जाने
२२ जनवरी २०२१ हङकङ हङकङको काउलुन प्रदेशमा पर्ने याउ चिम मोङ जिल्लाभित्रका केहि उच्च संक्रमित इलाका यो हप्ताको अन्त देखि लक डाउनमा जाने भएको कुरा रिपोर्टले बताएकोछ। कोरोना भाइरसको संक्रमण गति भुसको आगो झैँ सल्किदै गरेको स्थिति छ हङकङमा । विभिन्न आवासीय गृहका हजारौं नागरिकले कोरोना परिक्षण गरिसकेका छ्न र सरकारले सम्पूर्ण संसाधन प्रयोग गरेर परिक्षण कार्यक्रम जारी राखेको छ। स्मरणीय छ हिजो बिही...

आयातित केसमा एक जना नेपाली ,हङकङमा आज ७० वटा कोभिड पोजेटिभ केस

आयातित केसमा एक जना नेपाली ,हङकङमा आज ७० वटा कोभिड पोजेटिभ केस
२१ जनवरी २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्र, संक्रामक रोग शाखाकी प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ७० वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन जसमा  ७  केस आयातित र ६३ केस  स्थानीय  रहेकाछ्न।   ती स्थानीय केस मध्ये  ४७ केसको सम्बन्ध पुर्व केससंग रहेको रहेको छ भने १...

हङकङमा आज १८ जना नेपाली संक्रमित ,नयाँ कोरोना केस ७७

हङकङमा आज १८ जना नेपाली संक्रमित ,नयाँ कोरोना केस ७७
२० जनवरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्र, संक्रामक रोग शाखाकी प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ७७ वटा कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन जसमा  सबै केस  स्थानीय  रहेकाछ्न।   ती स्थानीय केस मध्ये  ४० केसको सम्बन्ध पुर्व केससंग रहेको रहेको छ भने ३७ केस स्रोत पहिल्याउन&nb...

हङकङमा १७ जना नेपाली संक्रमित ,अर्को कोरोनाको मुहान – साम सोइ पो, आज ५६ केस, जोर्डनमा कोरोना कोर एरिया घोषित

हङकङमा १७ जना नेपाली संक्रमित ,अर्को कोरोनाको मुहान – साम सोइ पो, आज ५६ केस, जोर्डनमा कोरोना कोर एरिया घोषित
१९ जनवरी २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ५६ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा  १ केस आयातित ५५  वटा   स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये ३२ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने २३ केसको स्रोत खुल्न नसकेको अवस्था छ । हङकङमा कुल कोर...

हङकङकी राज्य प्रमुख क्यारी लामले सामाजिक दुरिको म्याद थपिने र कोरोना परिक्षण प्रक्रिया थप कडा पार्ने कुरा बताइन

हङकङकी राज्य प्रमुख क्यारी लामले सामाजिक दुरिको म्याद थपिने र कोरोना परिक्षण प्रक्रिया थप कडा पार्ने कुरा बताइन
१९ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा । सरकारले याउ म तेइ र जोर्डन एरियामा भैरहेको अनिवार्य कोरोना टेस्टिङ प्रक्रियालाई थप कडाइकासाथ अघि बढाउने रणनीति लिएकोछ । विगत १४ दिन देखि यताको अवधिमा यो एरियाको कुनै पनि भवनमा एक जना मात्र कोरोना पुष्टि भएमा सम्पूर्ण भवनवासीले अब उप्रान्त अनिवार्य कोरोना परिक्षणमा जानू पर्नेछ। हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कार्यकारी समितिको बैठकमा जानू पुर्व ...

जोर्डनबाट संक्रमित मध्ये २५% नेपाली र इन्डियन ,पाँच जना रोगी बेपत्ता ,आज हङकङको कोरोना केस १०७

जोर्डनबाट संक्रमित मध्ये  २५% नेपाली र इन्डियन ,पाँच जना रोगी बेपत्ता ,आज हङकङको कोरोना केस १०७
१८ जनवरी २०२१।हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आज सोमबार जनवरी १८तारीख अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा १०७ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसमा ५ वटा केस आयातित १०२  वटा   स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये ६० केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको छ भने ४२ केसको स्रोत खुल्न नसकेको ...

हङकङको युन लङमा ३ नेपाली र अन्यलाई जरिवाना महामारी बिरोधि ऐन उलंघन गरेकोमा

हङकङको युन लङमा ३ नेपाली  र अन्यलाई जरिवाना महामारी बिरोधि ऐन उलंघन गरेकोमा
१८ जनवरी २०२१। हङकङ युन लङको किक यङ रोडमा हप्ताको अन्तमा जहिल्यै पनि ९ जना पुरुष र नारी भेला भएर नाचगान र पिउने काम गर्छन भन्ने रिपोर्ट प्रहरीले प्राप्त गरेपछि युन लङ जिल्ला प्रहरीले तीन जना नेपाली पुरुष , दुई जना फिलिपिनो महिला र दुई जना अफ्रिकी नाइजेरियाली पुरुषलाई सार्वजनिक ठाउँमा दुई भन्दा बढी भेला हुन नपाइने नियम तोडेको अपराधमा निश्चित जरिवाना टिकट दिएको थियो हिजो आइतबार बेलुकी । क...

हङकङको जोर्डनमा थप आठ वटा बिल्डिङ अनिवार्य टेस्टमा जाने भए,५५ कोरोना थपिए , ८० प्रारम्भिक पोजिटिभ

हङकङको जोर्डनमा थप आठ वटा बिल्डिङ अनिवार्य टेस्टमा जाने भए,५५ कोरोना थपिए , ८० प्रारम्भिक पोजिटिभ
१८ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले हिजो आइतबार जनवरी १७ तारीख अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ५५ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी थिइन जसमा ४ वटा केस आयातित ५१  वटा   स्थानीय केस थिए । स्थानीय केस मध्ये ३५ केसको सम्बन्ध पुर्व केस संग रहेको रहेको १६ केसको स्रोत खुल्न नसकेको अवस्था थिय...

हङकङ डलर ५,००० जरिवाना अनिवार्य कोरोना टेस्ट गर्नु पर्ने नियम तोडेमा

हङकङ डलर ५,००० जरिवाना अनिवार्य कोरोना टेस्ट गर्नु पर्ने नियम तोडेमा
१७ जनवरी २०२१। हङकङ ।क्रान्ति सुब्बा । हङकङ सरकारले हिजो (जनवरी १६) बाट जोर्डन, याउ मा तेइ इलाकाका २० वटा भवनमा अनिवार्य कोरोना परिक्षण कार्यक्रम युद्धस्तरमा थालेकोछ। याउ चिम मोङ जिल्ला कार्यलयको पहलमा यो इलाकाका नागरिकको लागि कोरोना फ्री टेस्टको लागि कुन चुङ स्पोर्ट्स सेन्टरमा एउटा नमूना संकलन केन्द्र स्थापना गरिएकोछ । नमुना संकलन गर्ने अर्को घुम्ती स्टेशन भएको गाडी क्यान्टोन रोड , जोर्ड...