हङकङ कोरोना अप्डेट – १७ जना संक्रमित ,११ आयातित , ६ लोकल
१६ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङ स्वास्थ बिभागको स्वास्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज हङकङमा जम्मा १७ वटा कोभिड-१९ संक्रमित केस थपिएका छ्न। आज थपिएको केस समेत गरेर हङकङमा कुल संक्रमित संख्या ११,६३६ पुगेकोछ।
आज घोषित केस अन्तर्गत ११ जना आयातित र ६ जना पुर्व केसबाट संक्रमित स्थानीय परेका छ्न।
११ जना आयातित केस मध्ये ५ जना इन्डोनेसियाबाट ,२ जना फिलिपिन्सबाट ,२ जना भार...









