हङकङमा आज ६३ कोरोना केस, बेपत्ता रोगी पक्राउ पस्चात कडा नीग्रानीमा

हङकङमा आज ६३ कोरोना केस, बेपत्ता रोगी पक्राउ पस्चात कडा नीग्रानीमा
२२ डिसेम्बर २०२०। क्रान्ति सुब्बा । हङकङमा आज ६३ नयाँ कोरोना संक्रमित केस पुष्टि भयो जसभित्र १० आयातित ५३ केस स्थानीय परेका छ्न। ४० वटा स्थानीय केसको सम्बन्ध पुर्व केस संग जोडिएको पाइयो भने १३ वटा केसको सुराक पत्ता लाग्न नसकेको अवस्था रहयो। हङकङमा कोरोना संक्रमित संख्या जम्मा ८,३०१ पुगेको छ। आजको दिन संक्रमित हुनेमा २ देखि ८९ वर्षका ३५ जना पुरुष र २८ महिला परेका छ्न। विभिन्न स्थानमा संचालि...

रेष्टुरेन्टभित्र पाँच मिनेटमा कोरोनाभाइरस एक अर्कामा वायुद्वारा सर्ने

रेष्टुरेन्टभित्र पाँच मिनेटमा कोरोनाभाइरस एक अर्कामा वायुद्वारा सर्ने
२२ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा । गत महिना जर्नल अफ कोरिएन मेडिकल साइन्समा प्रकाशित भएको एक सोधका अनुसार कोरोनाभाइरस प्रचलित ६ फुट परिधिको सामाजिक दुरि भन्दा पर सम्मको यात्रा गर्न सक्दछ यदि हावाको सोझो वहाउमा परेमा। यस कुराले रेष्टुरेन्टभित्र बसेर बसेर रातको खान खतरापूर्ण हुने कुरालाई जनाउदछ। छ फिटको परिधिभित्र भाइरस पाँच मिनेटमा तीन गुणा बढी फैलिन्छ। कोरियन बैज्ञानिकको निष्कर्ष छ ...

हङकङमा आज ८५ जना कोरोना संक्रमित, ८२ वर्षीय महिलाको मृत्यु

हङकङमा आज ८५ जना कोरोना संक्रमित, ८२ वर्षीय महिलाको मृत्यु
२१ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा । हङकङमा आज देखा परेका ८५ केसमा ७ जना आयातित र ७८ जना स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गतका ५१ जनालाई पुरानो रोगीबाट कोरोना सरेको देखिएको छ भने २७ जनालाई कताबाट संक्रमण भयो पत्तो नलागेको अवस्था छ। कोरोना लाग्नेको कुल संख्या हङकङमा ८,२३८ पुगेको छ। आजको संक्रमितमा ४० पुरुष ४५ महिला परेकाछ्न। आजको दिन कम्युनिटी टेस्टिङ सेन्टरबाट २१ केस आएका थिए । पचास भन...

हङकङमा २ हप्ताको लागि सपिङ मलमा कर्फ्यु लाग्ने संभावना,आजको कोभिड केस ७४

हङकङमा २ हप्ताको लागि सपिङ मलमा कर्फ्यु लाग्ने संभावना,आजको कोभिड केस ७४
२० डिसेम्बर २०२० हङकङ ।२०२० । क्रान्ति सुब्बा । आज हङकङमा देखिएको ७४ कुल कोरोना संक्रमित केसमा ४ आयातित र ७० स्थानीय परेकाछ्न। स्थानीय केस अन्तर्गतका ४५ जनालाई पहिलाका रोगीबाट कोरोना सरेको हो भने २५ जनालाई कुन स्रोतबाट कोरोना सरयो पुष्टि हुन सकेन। हङकङमा कोरोना संक्रमित संख्या जम्मा ८,१५३ पुगेको छ।मृत्यु संख्या १३० पुगेकोछ। सातिनको याता सुपर मार्केटबाट ४ , बिल्ली सर म्युजिक क्लास रुमबाट २,...

२०० जनालाई हङकङ डलर ५,००० को दरले जरिवाना महामारी बिरोधि नियम भंग गर्नेलाई

२०० जनालाई हङकङ डलर ५,००० को दरले जरिवाना महामारी बिरोधि नियम भंग गर्नेलाई
२० डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा । हङकङ सरकारले डिसेम्बर ११ तारीखबाट लागु हुने गरि महामारीबिरोधि नियम भंग गर्नेलाई तोकिएको निश्चित जरिवाना हङकङ डलर २,००० लाई बढाएर ५,००० बनाएको थियोे । यो नियम लागू भएको हप्ता दिन भन्दा बढी भैसकेको स्थितिमा जम्मा २०० जनालाई जनही ५,००० हङकङ डलर जरिवाना भैसकेकोछ। सरकारी तथ्यांक अनुसार सार्वजनिक स्थानमा दुई जना भन्दा बढी भेला हुन नपाउने नियम तोडेकोमा डि...

हङकङमा आज १०९ केस देखिए

हङकङमा आज १०९ केस देखिए
१९ डिसेम्बर २०२०। हङकङ । क्रान्ति सुब्बा । हङकङमा आज देखिएको १०९ नयाँ केस मध्ये ७ वटा केस आयातित र १०२ वटा केस स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गत ६० वटा केसको सम्बन्ध पुर्वका केससंग रहेका छ्न भने ४२ वटा केसको स्रोत अज्ञात छ। हङकङको कुल संक्रमित संख्या ८,०७९ पुगेको छ। तु थाउ स्टेटको क्वाइ तुङ हाउसबाट १ केस, चोइ वान स्टेटको मिङ लाई हाउसबाट १ केस, याटा सुपर मार्केट सातिनबाट ५ केस, लोहास प...

सेन्ट्रलको ग्लो स्पा एण्ड सेलुनमा कोरोनाको नयाँ क्लस्टर भेटियो, हङकङमा आज ९६ कोरोना केस थपियो

सेन्ट्रलको ग्लो स्पा एण्ड सेलुनमा कोरोनाको नयाँ क्लस्टर भेटियो, हङकङमा आज ९६ कोरोना केस थपियो
१७ डिसेम्बर २०२० हङकङ । क्रान्ति सुब्बा । हङकङमा आज थपिएका ९६ केस मध्ये ६ केस आयातित र ९० लोकल परेकाछ्न। लोकल केस मध्ये ५२ संक्रमितमा पहिलाका रोगीबाट भाइरस सरेको हो भने २६ जनालाई कता बाट भाइरस लाग्यो पत्ता लाग्न सकेन। हङकङमा कोरोना संक्रमित संख्या ७,९०० पुगेकोछ। आजका ९६ जना सबै रोगीहरु ५ महिनाको दुधे बालकदेखि ८७ वर्षका ४५ पुरुष र ५१ महिला परेकाछ्न। सत्तरी जना भन्दा बढी प्रारम्भिक पोजिटिभ केस आ...

हङकङमा कोरोना भाइरसबाट ८० वर्षीय वृद्धको निधन

हङकङमा कोरोना भाइरसबाट ८० वर्षीय वृद्धको निधन
१७ डिसेम्बर २०२० हङकङ हङकङको नर्थ डिस्ट्रीक्ट अस्पतालमा गत रात एकजना कोरोनाभाइरस पुष्टि भैसकेको ८० वर्षको पुरुषको निधन भएकोछ। दिर्घ रोगबाट पीडित उक्त रोगी ज्वरो आएकोले नोभेम्बर २३ मा एलिस हो मिउ लिङ नेदरसोल अस्पतालमा भर्ना भएका थिए ।उनको अवस्था गम्भीर बन्दै गएपछि डिसेम्बर ३ तारीख उनलाई सघन कक्षमा सारिएको थियो । उनको निधन गत रात १०.०४ बजे भएको थियोे । हङकङमा सरकारी अस्पतालमा निधन हुनेको ...

हङकङमा रहेका ३,७०,००० डोमेस्टीक हेल्परलाई फ्री कोरोना टेस्ट, हङकङमा ८२ कोरोना संक्रमित थपिए

हङकङमा रहेका ३,७०,००० डोमेस्टीक हेल्परलाई फ्री कोरोना टेस्ट, हङकङमा ८२ कोरोना संक्रमित थपिए
१६ डिसेम्बर हङकङ ।क्रान्ति सुब्बा । हङकङमा आज देखा परेका ८२ केस मध्ये तीन वटा आयातित र ७९ वटा स्थानीय केस परेकाछ्न। ४४ वटा केस पुरानै रोगीबाट सरेर आएको हो भने ३५ जनालाई कताबाट संक्रमण भयो पत्ता लाग्न सकेन। हङकङमा कोरोना संक्रमित संख्या ७,८०४ पुगेकोछ। आज संक्रमित ८२ जना ४ देखि ९२ वर्षका ४२ जना पुरुष र ४० जना महिला रहेकाछ्न। प्रारम्भिक पोजिटिभमा पर्ने ८० जनाभन्दा बढी रहेछ्न। चुङ क्वान ओ लाम ...

आज हङकङमा ९८ कोभिड केस थपिए

आज हङकङमा ९८ कोभिड केस थपिए
१५ डिसेम्बर २०२० हङकङ । क्रान्ति सुब्बा । आज हङकङमा देखिएको ९८ केस मध्ये ९ वटा आयातित र ८९ वटा स्थानीय परेकाछ्न। स्थानीय केस अन्तर्गतका ५९ वटा केसको सम्बन्ध पुर्व केस संग रहेकोछ भने ३० वटा केसको संक्रमण स्रोत खुल्न सकेको छैन। दुईवटा केस चुङ क्वान ओ कन्स्ट्रक्सन साइटबाट आएका छ्न। दुईवटा केस ङा सिन वाइ स्थित १८३ तुङ ताउ चुन रोडमा पर्ने तुङ ताउ स्टेटको क्वाइ तुङ हाउसबाट आएकाछ्न। दुईवटा केस पहि...