आज ९५ वटा केस हङकङमा, कोरोनाका कारण हिजो २ जनाको मृत्यु

आज ९५ वटा केस हङकङमा, कोरोनाका कारण हिजो २ जनाको मृत्यु
१३ डिसेम्बर २०२० ।हङकङ । क्रान्ति सुब्बा । हङकङमा आज देखापरेका ९५ केस ३ आयातित र ९२ स्थानीय परेकाछ्न। स्थानीय केस मध्येमा ५१ केस पहिला संक्रमित केसबाट सरेका हुन भने ४१ केसलाई कताबाट कोरोनाले भेट्यो पुष्टि हुन सकेन। हङकङमा कोरोना संक्रमितको जम्मा संख्या ७,५४२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११७ पुगेको छ। आज संक्रमितहरु १६ देखी 97 वर्ष बीचका ४४ पुरुष र ५१ महिला छ्न। प्राथमिक चरणमा पोजिटिभ दे...

आज हङकङमा ८६ नयाँ कोरोनाभाइरस केस थपिए

आज हङकङमा ८६ नयाँ कोरोनाभाइरस केस थपिए
११ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा आज हङकङमा देखापरेका ८६ नयाँ केस मध्येमा ५ वटा आयातीत र ८१ वटा स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्येमा ४४ वटा पुरानो केससंग संबंधित छ्न भने ३७ वटा केस को स्रोत खुल्न सकेको छैन । हङकङमा कोरोना संक्रमितको कुल संख्या ७,३७८ पुगेकोछ।आजको ८६ संक्रमितमा २ देखि ८९ वर्षभित्रका ३८ पुरुष र ४८ महिला परेकाछ्न। पुर्व केससंग संबंधित आजको ४४ केस मध्ये २ वटा केस डान्...

११२ जना कोरोना संक्रमित थपिए हङकङमा आज

११२ जना कोरोना संक्रमित थपिए हङकङमा आज
१० डिसेम्बर २०२०। हङकङ । क्रान्ति सुब्बा १० केस आयातित र स्थानीय संक्रमित संख्या १०२ गरि जम्मा ११२ कोरोना रोगी हङकङमा आज थपिएकाछ्न। स्थानीय केसका ६८ जनामा पहिला संक्रमित रोगीबाट भाइरस सरेको हो। ३२ जना स्थानीय रोगीलाइ कताबाट कोरोना सरयो पत्ता लागेको छैन। हङकङमा संक्रमित संख्या ७,२९२ पुगेकोछ। संक्रमित हुनेमा ५ देखि ९२ वर्षभित्रका परेका छ्न जसमा ४२ जना पुरुष र ६६ जना नारी परेकाछ्न।१३ केस कम्युनि...

हङकङमा आज ८५ वर्षकि वृद्वाको कोभिडबाट निधन , १०४ नयाँ केस थपिए

हङकङमा आज ८५ वर्षकि वृद्वाको कोभिडबाट निधन , १०४ नयाँ केस थपिए
९ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा । पाँच बाहिरबाट भित्रीएको र ९९ स्थानीय गरि जम्मा १०४ थान कोभिड केस हङकङमा आजको दिन थपिएकाछ्न। ६४ वटा स्थानीय केस पुर्ब केसबाट सरेर आएको र ३५ स्थानीय केसको संक्रमण स्रोत खुल्न सकेन। कुल संक्रमण केस संख्या हङकङमा ७,१८० पुगेकोछ। आज संक्रमित मध्ये ४५ पुरुष ५९ महिला २ देखि ९४ वर्ष भित्रका परेकाछ्न।२२ केस कम्युनिटी टेस्ट सेन्टरबाट आएका छ्न। ६० भन्दा बढी केस आ...

हङकङमा आजको कोभिड-१९ केस संख्या १०० पुग्यो

हङकङमा आजको कोभिड-१९ केस संख्या १०० पुग्यो
८ डिसेम्बर २०२०।हङकङ ।क्रान्ति सुब्बा । सेन्टर फर हेल्थ प्रोटेक्सनकि प्रवक्ता डाक्टर चुवाङ सुक क्वानले आजको नियमित हुने प्रेस ब्रीफिङमा १०० नयाँ कोभिड केस थपिएको बताइन जसमा ५ केस बाहिरबाट आएका छ्न भने ९५ केस स्थानीय रहेकाछन। स्थानीय संक्रमितको हकमा ६८ केस पुरानै रोगीबाट सरेको हो भने २७ केस स्रोतहिन रहेकाछन।कुल संक्रमित संख्या हङकङमा ७,०७६ पुगेको छ। डान्स ग्रुप क्लस्टरबाट१३ जना आज थपिएको गरि...

हङकङमा बेलुकी ६बजेबाट रेस्टुरेन्टमा बसेर खान नपाइने १० डिसेम्बर उप्रान्त

हङकङमा बेलुकी ६बजेबाट रेस्टुरेन्टमा बसेर खान नपाइने १० डिसेम्बर उप्रान्त
८ डिसेम्बर २०२० हङकङ । क्रान्ति सुब्बा हङकङकि कार्यकारी प्रमुख कारी लामले आज एक प्रेस कन्फरेन्स मार्फत हङकङमा फैलिएको कोरोना भाइरसको चौथो लहरलाई नियन्त्रण गर्न अपनाइएको भौतिक दुरिको परिणाम आउन नपाई भाइरस संक्रमण हङकङका विभिन्न जिल्लाहरुमा झन फैलदै गरेको कुरा बताइन। कोरोना भाइरस संक्रमणका विभिन्न स्रोत जस्तै नृत्याङ्गानाको समूह,सुपर मार्केटहरु ,आवासीय तथा वृद्ध गृह आदि परेकाछ्न। एक हप्त...

हङकङमा आज थपिएको ७८ कोरोना केसमा २९ वटाको मुहान भेटिएन

हङकङमा आज थपिएको ७८ कोरोना केसमा २९ वटाको मुहान भेटिएन
७ डिसेम्बर २०२० हङकङ । क्रान्ति सुब्बा । आज हङकङमा नयाँ थपिएका ७८ केस मध्ये सात वटा केस आयातित र ४२ वटा केस पुर्ब संक्रमित केससंग जोडिएको पाइयो जसभित्र १४-८८ वर्षका ४४ पुरुष ३४ महिला परेकाछ्न। ८ केस चाहिँ कम्युनिटी टेस्टिङ सेन्टरबाट आएका हुन। २९ वटा केस कताको संसर्गबाट आयो अत्तोपत्तो छैन भने ७० जना आरम्भिक पोजेटिभ देखिएकाहरु पुर्ण पोजेटिभ पुष्टिको लागि पालो कुरेर बसेकाछ्न। सरुवा रोग शाखा...

हङकङको कोरोनाभाइरस चौथो लहर २०२१सम्म रहने ठहर संक्रमण रोग विशेषज्ञको

हङकङको कोरोनाभाइरस चौथो लहर २०२१सम्म रहने ठहर संक्रमण रोग विशेषज्ञको
७ डिसेम्बर २०२० हङकङ । क्रान्ति सुब्बा । अज्ञात स्रोतबाट कोरोना भाइरस संक्रमितको संख्या नघटेपछी यसपटकको चौथो वेभले विकराल रुप लिने आकलन विज्ञ जनले गर्न थालेकाछ्न। संक्रमण रोग विशेषज्ञ डाक्टर ल्यङ चि चिउ चेतावनी दिदै भन्छ्न - हङकङरहरुले बाहिर जाने बानीलाई रोक्नु पर्छ अन्यथा जति नै कडा सामाजिक दुरि संबंधी नियम बनाएपनी केहि हुनेवाला छैन। " अहिले पनि कतिपय मानिस बाहिर गएर भेला हुने काम गरिरह...

हङकङमा कोरोना संक्रमणको नयाँ समूह देखा परयो, आज ९५ जना नयाँ केस

हङकङमा कोरोना संक्रमणको नयाँ समूह देखा परयो, आज ९५ जना नयाँ केस
६ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा आज हङकङमा कोभिड लाग्ने ९५ जना थपिएका मध्ये ४८ पुरुष र ४७ महिला ७ देखि ९२ वर्ष बीचका रहेका छन जसभित्र ८ आयातित र ८७ स्थानीय संक्रमण परेकाछ्न। आज नै क्वाइ सिङ वेस्ट एस्टेट ब्लक ८ को पाचौं तलाका १२ निवासीमा संक्रमण देखियो। पाँच परिवारका यी संक्रमित मध्ये एउटा परिवारको लिङ्क डान्स ग्रुप संग रहेकोछ। "यी परिवारहरु बिच आपसी चिनजान र भेटघाट केही थिएन। संक...

हङकङमा अज्ञात स्रोतबाट कोरोना संक्रमण हुने क्रम रोकिएन,आज १०१ नयाँ केस

हङकङमा अज्ञात स्रोतबाट कोरोना संक्रमण हुने क्रम रोकिएन,आज १०१ नयाँ केस
५ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा । हङकङमा आज देखा परेका १०१ कोरोना संक्रमित रोगीहरु मध्ये २९ जना रोगीलाई कसरी कोभिड लाग्यो पत्ता लाग्न सकेन। हङकङ स्वास्थ बिभागका प्रतिनिधि डाक्टर अल्बर्ट आउ का विङले भने अनुसार नयाँ ६३ जना रोगीहरुमा पहिलेका रोगीबाट कोरोना सरेको हो। आरम्भिक टेस्टमा कोरोना पोजेटिभ देखिएका पचास जना भन्दा बढी रोगी अन्तिम पुष्ठिको लागि पर्खेर बसेका छ्न। कोभिड कताबाट लाग...